eRemit सुरक्षित रुपमा अनलाइन मार्फत् विश्व भरि घर बसी बसी पैसा पठाउन सकिने सेवा हो। eRemit सेवा Merchantrade Asia Sdn bhd उपलब्ध गराएको हो। Merchantrade रेमिटान्स काम गर्न मलेसिया को केन्द्रीय बैंक बाट अनुमति प्राप्त भई कानुनी रूपमा दर्ता भएको संस्था हो।
कुनै पनि अतिरिक्त शुल्क वा चार्ज नलाग्ने, नेपाल भरी नाम चलेका सबै बैँक , प्रभु बैंक,ipay रेमिट, हिमाल रेमिट आदि बाट सजिलै पैसा निकाल्न सकिन्छ
मलेसिया बाट नेपाल RM 10 सेवा शुल्क me मै पैसा पठाउनु होस्,बिना कुनै अतिरिक्त शुल्क
नेपालमा अनलाइन मार्फत केही क्लिक मै पैसा पठाउनुहोस्। तपाईं ले पैसा पठाउन लागेको देश छानुस्, पठाउन चाहेको रकम लेख्नुस् र send मा क्लिक गर्नुहोस। कम सर्भिस चार्ज मा उच्च रेट मा पैसा पठाउनु होस।.
Supports all major banks in Nepal !
Payments deposited directly into the recipient's Nepal bank account and withdraw deposited money through Auto-Teller-Machines (ATM). Monies allowed to be transferred to an "Individual Account" only.
Receiver pick up their cash from selected agents !
For recipients who do not have bank account, they can collect the cash from the bank branches or designated "Cash Pick Up" centers. Our supporting agents in Nepal are City Express, iPay Remit, Himal Remit, Prabhu Remit, GME Remit & CG Money Cash Pick Up.